सम्पत्ति शुद्धीकरण निवारण विधेयक प्रतिनिधिसभाबाट पारित

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित गरेको छ।

बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरेका थिए। सभाले बहुमतले विधेयक पारित गरेको हो।

त्यसअघि विधेयकमा दफावार छलफल भएको थियो। अर्थमन्त्री वाग्लेले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए।

सुझावित समाचार