मन्त्रिपरिषद् बैठक २ बजे

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेकाे हाे । 

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ। 

सुझावित समाचार