पाँचपटकको विजेता ब्राजिल र मोरोक्को २३औँ संस्करणको विश्वकपको नकआउट चरणमा पुगेका छन् । समूह ‘सी’अन्तर्गत मियामी रंगशालामा बिहीबार भएको खेलमा स्कटल्यान्डलाई ३–० ले हराउँदै ब्राजिल समूह विजेता बन्यो ।
ब्राजिलले तीन खेलमा सर्वाधिक ७ अंक हात पार्यो । समान ७ अंक रहेको मोरोक्को हेड टु हेडअनुसार उपविजेता बन्यो । एटलान्टामा मोरोक्कोले हैटीलाई ४–२ ले हरायो ।