काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ। नेपालले दोस्रो विकेटका रूपमा ईशान पाण्डेलाई गुमाएको छ।
रनआउट हुनुअघि ६० बल सामना गरेका उनले दुई चौकाको मद्दतमा २९ रन जोडे।
यसअघि ओपनर आशिफ शेख १२ बलमा सात रन जोडेर पेभेलियन फर्किएका थिए।