नेपालले पहिलो विकेट गुमायो, आशिफ सात रन बनाएर आउट

सोमबार, ३ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर आशिफ शेख १२ बलमा सात रन जोडेर पेभेलियन फर्किएका हुन्। उनले एक चौका प्रहार गरे।

पाँचौँ ओभरको अन्तिम बलमा आशिफलाई शाह फैसलले क्याचआउट गराएका हुन्।

अहिले क्रिजमा अर्का ओपनर देव खनाललाई ईशान पाण्डेले साथ दिइरहेका छन्।

सुझावित समाचार