मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । मध्याह्न १२:०० बजे मन्त्रिपरिषद् बैठक बस्ने जनाइएकाे छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । 

सुझावित समाचार