आगामी आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ मा सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त लक्ष्य घोषणा गरेका हुन् ।

सुझावित समाचार