निःशुल्क वितरण हुने २५ प्रकारका औषधि सरकारी उद्योगबाटै उत्पादन गरिने

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले निःशुल्क वितरण गर्ने कम्तीमा २५ प्रकारका औषधि सरकारी उद्योगबाटै उत्पादन गरिने भएको छ।

अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आार्थिक वर्षको बजेटमार्फत यस्तो घोषणा गरेका हुन्। सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडको क्षमता विकास गरी कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने बनाइने भएको छ।

सुझावित समाचार