प्रस्तावित प्रधानन्यायाधीश डा. मनाेजकुमार शर्माकाे संसदीय सुनुवाइ सुरु भएकाे छ ।
संसदीय सुनुवाइ समितिले लेखा समितिकाे हलमा सुनुवाइ सुरु गरेकाे हाे । सुनुवाइका क्रममा शर्माले आफ्नाे अवधारणा र कार्ययोजना प्रस्तुत गरेका छन् ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।