१५ मिनेटका लागि संसद् बैठक स्थगित

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि संसद् बैठक स्थगित गराएका छन् ।  

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल गर्ने क्रममा अर्थमन्त्री अनुपस्थित भएको भन्दै एमालेका सांसद राजेन्द्रकुमार राईले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।  

सुझावित समाचार