स्वास्थ्य जनशक्ति वृद्धि गरिने

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले स्वास्थ्य जनशक्ति थप गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

हाल स्वास्थ्य क्षेत्रका जनशक्ति अभाव हुँदा कतिपय संघीय अस्पतालमा समेत सेवा प्रवाह कठिन बनिरहेको छ।
 

सुझावित समाचार