संसद् अधिवेशन वैशाख २८ गते बोलाउन सिफारिस

मंगलबार, २२ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले संघीय संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेलाई बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजेलाई अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

सुझावित समाचार