आज दिउँसो पश्चिमका चार जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरी चल्ने जनाएकाे छ ।
महाशाखाले हावाहुरीबाट उत्पन्न समस्याबाट सजग हुन सबैलाई अनुरोध गरेको छ ।