कांग्रेसले बोलायो संसद् समन्वय बोर्डको बैठक

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको बैठक बोलाएको छ। बोर्डको प्रथम बैठक भोलि मंगलबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बस्नेछ।

कांग्रेसले संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३)को धारा २१ बमोजिम संसद् समन्वय बोर्ड गठन गरेको थियो।

सुझावित समाचार