पार्टीमा सिनियर नेतालाई मिलाउन थापाले कोइरालासँग छलफल गर्ने

बिहिबार, १० बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले नेता डा. शेखर कोइरालासँग पनि छलफल गर्ने भएका छन् । सबै सिनियर नेतालाई मिलाएर लैजान सभापति अग्रसर रहेको उनीनिकट नेताहरूले बताएका छन् ।

‘पार्टीमा विभिन्न रूपमा छलफल भइरहेका हुन्छन् । पार्टीभित्रका आन्तरिक विषय सबै नापतौल गरेर प्रचार गर्नुपर्छ भन्ने पनि छैन । यो आन्तरिक कुरा हो । आपसमा कुराकानी भइरहेको छ,’ प्रवक्ता चालिसेले भने ।

कोइराला पक्षले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सभापतिकै भएको निष्कर्ष निकालेको छ । ‘एकताबद्धबाहेक कांग्रेसको विकल्प छैन । मुख्य कुरा सभापतिले सबै पक्षलाई समेटनुपर्छ,’ नेता जीवन परियारले भने ।

सुझावित समाचार