खुल्यो खुलामञ्चको ताला, सर्वसाधारणका लागि केही दिनमा खुल्ने (फोटोफिचर)

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

खुलामञ्च व्यवस्थापनका लागि बन्द गरिएको खुलामञ्चको ताला खोलिएको छ । काठमाडौं महानगरपालिकाले दुबो लगाएर व्यवस्थित गर्नका लागि केही वर्षदेखि ताला लगाएर बन्द गरेकाे थियो ।

व्यवस्थापनको काम सकिएपछि महानगरकी कार्यकारी प्रमुख सुनिता डंगोलले आज ताला खोलेकी छिन् । ताला खुलेसँगै सर्वसाधारणका लागि केही दिनमा सोही मञ्च खुला गर्ने महानगरले जनाएको छ । 

सुझावित समाचार