उद्योगमन्त्री गौरी कुमारीसँग १८० तोला सुन

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

उद्योगमन्त्री गौरी कुमारी यादवले आफूसँग एक सय ८० तोला सुन रहेको विवरण सार्वजनिक गरेकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार सर्वाधिक सुन हुने मन्त्रीमध्ये उनी रहेकी छिन्। व्यापार गरेर सो सुन जोडेको उनको दाबी छ। 

त्यस्तै, काठमाडौंमा एउटा घर तथा अन्य ६ ठाउँमा उनको जग्गा छ। केही जग्गा बिग मार्टलाई लिजमा दिएर मासिक ९० हजार कमाई हुने गरेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ । 

सुझावित समाचार