कोशी र कर्णालीपछि सुदूरपश्चिमका सांसदसँग छलफलमा प्रधानमन्त्री

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सुदूरपश्चिमका समस्या र स्थानीय माग बुझ्न सोही प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफलमा जुटेका छन् । म‌ंगलबार बिहान ११ बजेबाट उनी छलफलमा जुटेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णालीका सांसदहरूसँग छलफल गरेका थिए । उनले सांसदहरूलाई प्रधानमन्त्री कार्यालयले गर्नुपर्ने काम र त्यहाँ समस्याको विषयमा जानकारी लिने बताइएको छ । 

सुझावित समाचार