सभापति गगन थापा नेतृत्वको टोलीको प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

सभापति गगन थापासहितको नेपाली कांग्रेसको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेको छ। आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट भएको हो। 
भेटमा उपसभापति विश्वप्रकाश शर्मालगायत नेता थिए। 

थापा कांग्रेस सभापति भएपछि पहिलोपटक प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन्। 

सुझावित समाचार