झापाको क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टीले ठुलो अग्रता कायम गरेको छ । रास्वपाले १० हजार ७२८ मत ल्याउँदा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा छ।
श्रम संस्कृति पार्टीका उम्मेदवार तीन हजार ४३ मत ल्याई दोस्रो स्थानमा छन् भने कांग्रेसको दुई हजार ६९७, एमालेको दुई हजार ६३ र नेकपाको ४९५ मत रहेको छ।