ललितपुरमा खस्यो ५० प्रतिशत मत

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार जारी मतदानमा ललितपुर जिल्लामा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ ।  जिल्ला निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमलाका अनुसार दिउसो १:३० बजेसम्म  झन्डै आधा प्रतिशत मत खसेको हो ।

उनका अनुसार जिल्लाभर निर्वाध रूपमा मतदान जारी छ । यहाँ ६०–६५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

सुझावित समाचार