सभापति बनेपछि पहिलोपटक आज सानेपा जाँदै गगन थापा

शुक्रबार, ९ माघ, २०८२
डिजिटल संस्करण

विशेष महाधिवेशनबाट सभापति चुनिएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पहिलोपटक पार्टी कार्यालय जान लागेका छन् ।

दिउँसो १ बजे बोलाइएको पार्टीको केन्द्रीय समिति बैठकमा काठमाडौंमा उपलब्ध नवनिर्वाचित केन्द्रीय सदस्यसहित उनी त्यहाँ जान लागेका हुन् । 

सुझावित समाचार