भारतमा पहिलोपटक न्युजिल्यान्डले जित्यो एकदिवसीय श्रृंखला

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

न्युजिल्यान्डले पहिलोपटक भारतमा एकदिवसीय क्रिकेट श्रृंखला जितेको छ। आइतबारको खेलमा भारतलाई हराएर न्युजिल्यान्डले आफ्नो खराब रेकर्ड तोड्दै ऐतिहासिक श्रृंखला हात पारेको हो। 

तेस्रो तथा अन्तिम एकदिवसीय खेलमामा भारतलाई ४१ रनले हराउँदे न्युजिल्यान्डले भारतले श्रृंखला जितेको हो। 

टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले भारतलाई तीन सय ३८ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा भारत २९६ रनमा अलआउट हुन पुग्यो। 
श्रृंखलाको पहिलो खेल भारतले तथा दोस्रो न्युजिल्यान्डले जितेको थियो। 

सुझावित समाचार