भूकम्पबारे चेतना फैलाउने र तयारी बढाउने उद्देश्यले आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस मनाइँदै छ । वि.सं. १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा ०५५ सालदेखि यो दिवस मनाउन सुरु गरिएको हो । त्यसपछि वि.सं. ०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठुलो क्षति भएको थियो ।
चेतना फैलाउने र तयारी बढाउने उद्देश्यले आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
दानबहादुर कार्कीको रिट अध्ययनकै क्रममा
२ हप्ता अघि
सर्वाेच्चमा चार न्यायाधीश थपिए, एक अझै रिक्त
२ हप्ता अघि
सुझावित समाचार
मिटरब्याजको कारोबार गर्नेलाई पाँच वर्ष कैदको प्रस्ताव, खाली चेकको कारोबार पनि गर्न नपाइने
काठमाडौं। सरकारले मिटरब्याजसम्बन्धि छुट्टै कानून बनाउने प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालयले यससम्बन्धि बिधेयकको म…
मंगलबार १० बजेसम्मका १० खबर
नेपाल प्रहरीका ६० एसपीको सरुवा, मोरङमा दिलीप गिरी, बाँकेमा नवराज मल्ल नेपाल प्रहरीका ६० एसपीको सरुवा भएको छ। सरुवाबाट एक …
इपिजी प्रतिवेदन अब सान्दर्भिक छैन : भारत
नयाँदिल्ली । भारतले नेपाल र भारतबिचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिव…
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबिच उच्चस्तरीय वार्ता सकियो
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच सोमबार भारतको नयाँदिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता …
११०० पण्डित तथा पुरोहितको सहभागितामा विशेष सम्मेलन आयोजना
काठमाडौं । गुरुमञ्जरी अस्ट्रेलियाको आयोजनामा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटेलमा काठमाडौं उपत्यकाका करिब १,१००…
कीर्तिपुरबाट ११ लाखको काजु बरामद
काठमाडौं । विनाबिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार दुई सय रुपैयाँबराबरको काजु काठमाडौंको कीर्तिपुरबाट बरामद भएक…