रवि र बालेनबिच सातबुँदे सहमति

रास्वपाकाे केन्द्रीय सभापति रवि लामिछाने नै रहने र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबिच सातबुँदे सहमति भएको छ । सहमतिअनुसार लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेनलाई भावी प्रधानमन्त्रीकाे उम्मेदवारकाे रूपमा अघि सारिएको छ ।

‘बृहत् एकता’सम्बन्धी सहमतिमा सभापति लामिछाने र शाहले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा हस्ताक्षरपश्चात् सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।’ 

 यस्ताे छ रवि र बालेनबिच सातबुँदे सहमति

सुझावित समाचार