विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

एमालेको उपमहासचिवमा पराजित भएका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।

केपी ओली प्यानलबाट रिमालले उपमहासचिव र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। तर, उनी दुवै पदमा पराजित भए। एमालेका तीन उपमहासचिवमध्ये ओली प्यानबाट लेखराज भट्ट र रघुवीर महासेठ विजयी भए भने रिमाल पराजित भए। उनको ठाउँमा ईश्वर पोखरेल प्यानलबाट योगेश भट्टराई निर्वाचित भएका हुन्।

ओलीका विश्वासपात्र मानिने रिमालले पार्टी र ओलीको डिजिटल ब्रान्डिङमा अहं भूमिका खेलेको बताइन्छ।

सुझावित समाचार