एनपिएल : शेर मल्ल बने इमर्जिङ प्लेयर

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

लुम्बिनीलाई च्याम्पियन बनाएका स्पिनर शेर मल्ल दोस्रो एनपिएलको इमर्जिङ प्लेयर घोषित भएका छन्। उनले मोटरसाइकल प्राप्त गरेका छन्।

शेरले एनपिएल प्रतियोगितामा सन्दीप लामिछाने र अभिनाश बोहरासँगै समान १७ विकेट लिएका छन्। साथै, उनले २ लाख रुपैयाँ पनि प्राप्त गरेका छन्।

सुझावित समाचार