रवि लामिछाने भेट्न सुदन गुरुङ नक्खु कारागार पुगे

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी अभियन्ता सुदन गुरुङ नख्खु कारागार पुगेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न उनी त्यहाँ पुगेका हुन् । गुरुङ र लामिछानेबिच करिब एक घण्टा भेटवार्ता हुने जनाइएको छ । 
 

सुझावित समाचार