भ्रष्टाचार मुद्दामा उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित भण्डारी पनि पक्राउ

बुधबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र सोही कार्यालयका ११औँ तहका कर्मचारी मुरारी भण्डारीलाई पक्राउ गरेको छ ।

नलिञ्चोक हेलिप्याड विस्तारमा भ्रष्टाचार गरेको आरोपमा दुईजनालाई अख्तियारले पक्राउ गरेको हो । पक्राउपछि उनीहरूलाई विशेष अदालत बबरमहल लगिएको छ । नलिञ्चाेक भनेको टिआइएको हेलिप्याड विस्तारमा भएको भ्रष्टाचार हो ।

See More On

सुझावित समाचार