जुम्ला र जोमसोमको तापक्रम एक डिग्रीसम्म पुग्ने

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

आज जुम्ला र जोमसोममा तापक्रम एक डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम  जुम्ला र जोमसोममा हुनेछ । सबैभन्दा बढी तापक्रम विराटनगर र जनकपुरमा (३२ डिग्रीसम्म) पुग्ने देखिन्छ।

विभिन्न सहरमा पानी पर्ने अनुमानसँगै तापक्रममा पनि फेरबदल हुन सक्ने विभागको दाबी छ । 

सुझावित समाचार