नेपालबाट बाहिरियो मनसुन

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

यस वर्षको मनसुन सरदर मितिभन्दा आठ दिन ढिला गरी शुक्रबार नेपालबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बाहिरिएको हो। 

२० असोजमा सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनीका पश्चिमी भू–भागका धेरै स्थान र गण्डकीका पश्चिमी भू–भागको थोरै स्थानबाट मनसुन बहिर्गमनको सुरुवात भएको थियो।

नेपालबाट मनसुनको बहिर्गमन भएसँगै स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव छ।

See More On

सुझावित समाचार