एमालेकाे सचिवालय बैठक ओलीनिवास गुन्डुमा सुरु

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी ओलीनिवास भक्तपुरको गुन्डुमा केहीबेर अघिमात्र बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेन–जी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने सो पार्टीले जनाएको छ ।

सुझावित समाचार