संविधानको रक्षा र संसदबाट निकासको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

संविधानको रक्षा र संसदबाट निकासको माग गर्दै अनेरास्ववियुका पूर्वअध्यक्षहरु प्रदर्शनमा उत्रिएका छन् ।

पूर्वअध्यक्षहरू समिक बडाल र सुदेश पराजुलीको नेतृत्वमा मीनभवन नेपाल कमर्स क्याम्पसअगाडि प्रदर्शन भइरहेको छ । 
 

सुझावित समाचार