धर्नामा मिटरब्याजपीडित [तस्बिरहरू]

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण

मिटरब्याजपीडित ६ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसेका छन्। जाली तमसुक खारेजी, मिटरब्याज खारेज, दोषीलाई कारबाही र जग्गा फिर्ताको माग राख्दै उनीहरू आन्दोलन गरिरहेका छन्।

सीमित संख्यामा मिटरब्याजपीडितहरू धर्नामा बसेका छन्। भदाै २३ गतेदेखि मधेश प्रदेशका आठ जिल्लाबाट सबै पीडितलाई काठमाडौं ल्याएर आन्दोलन गर्ने संघर्ष समितिले तयारी गरेको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार