‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ राजविराजमा सुरु

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण

संघीय लोकतान्त्रिक मोर्चाले ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ राजविराजमा  सुरु गरेको छ। विभिन्न सात पार्टी मिलेर बनेको संघीय लोकतान्त्रिक मोर्चाले ‘जनजागरण अभियान’ राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा  कार्यक्रम गरेर सुरु गरेको हो। 

कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, रामुपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति, तमलोपा र जनता प्रगतिशील पार्टी सम्मिलित छन्।

सुझावित समाचार