अभिभावकको हैसियतमा रविलाई भेटेको हुँ : पूर्वप्रधानमन्त्री प्रचण्ड

बुधबार, ४ भदौ, २०८२
डिजिटल संस्करण
अभिभावकको हैसियतमा रविलाई भेटेको हुँ : पूर्वप्रधानमन्त्री प्रचण्ड

तस्बिर : संजित परियार/नयाँ पत्रिका

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई अभिभावकको हैसियतमा आफूले भेटेको बताएका छन्।

नख्खु कारागारमा रास्वपा सभापति लामिछानेलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भैरहवामै भेट्न जान खोजे पनि समय नमिलेको बताए।

उनले भने, ‘मेरो क्याबिनेटमा दुई चोटीको गृहमन्त्री पनि हो उहाँ। अभिभावकको हैसियतले उहाँको स्थिति के छ भनेर बुझ्नु स्वभाविक नै थियो।’
 

सुझावित समाचार