एनपिएलको मिनी अक्सन सुरु

शनिबार, २४ साउन, २०८२
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको अक्सन सुरु भएको छ । 

काठमाडौंस्थित तुलिप होटलमा  सुरु भएको अक्सनबाट ३८ खेलाडी बिक्री हुनेछन्  । ४५८ खेलाडीबाट अक्सनका लागि क्यानले १६४ खेलाडी छानेको छ । यस अघि क्यानले १५० खेलाडीको सूचीमा सार्वजनिक गरेको थियो । 

क्यानले ८ टिम सहभागी लिग नोभेम्बरमा गर्ने तयारी गरेको छ ।
 

See More On

सुझावित समाचार