सभामुख र पार्टीका प्रमुख सचेतकबिच छलफल जारी

बिहिबार, ५ असार, २०८२
डिजिटल संस्करण

लामो समयदेखि अवरुद्ध सदनको गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरे र सत्तापक्षीय तथा विपक्षी दलका प्रमुख सचेतकहरूबिच छलफल जारी छ । आगामी आव ०८२/८३ को बजेटको मन्त्रालयगत शीर्षकमाथि बिहीबारदेखि छलफल हुँदै छ ।

मन्त्रालयगत छलफलका लागि सभामुख देवराज घिमिरेले बिहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाएका थिए ।  अहिले सभामुख सचेतकहरूसँग छलफलमा व्यस्त छन् । 

सुझावित समाचार