सिंहदरबारमा प्रचण्ड–नेपाल भेटवार्ता

सोमबार, १९ जेठ, २०८२
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटघाट भएको छ।

सिंहदरबारमा सत्तारूढ दलहरू एमाले र कांग्रेसका नेताहरूलाई भेट्नुअघि सिंहदरबारमा प्रतिपक्षी दलका नेताहरूले छलफल गरेका हुन्।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गरिरहेको विषयमा प्रचण्ड, प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच छलफल हुने बताइएको छ।

सुझावित समाचार