आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

शुक्रबार, १७ जेठ, २०८२
डिजिटल संस्करण

सरकारले जेठ १८ गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै काठमाडौं, ललितपुर र भक्तपुरमा बिदा दिएको जानकारी दिएको हो।

गत फागुन १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सुझावित समाचार