गण्डकीमा यो वर्ष धेरै पानी पर्ने(भिडियोसहित)

सोमबार, १२ जेठ, २०८२
डिजिटल संस्करण

यो वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा र तापक्रम पनि  अधिकतम हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

यो वर्षमा गण्डकी प्रदेशका अधिकांश भूभागमा धेरै पानी पर्ने सम्भावना छ। विभागका अनुसार कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना छ। यी ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। 

भिडियोः 
 

सुझावित समाचार