जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता हुने ठाउँको मूलगेटमै ताला (फोटोफिचर)

बुधबार, १७ बैशाख, २०८२
डिजिटल संस्करण

आज जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुँदैछ । दुई पार्टीबीच एकता हुने भनेर ११ बजेको लागि प्रज्ञा प्रतिष्ठानमा सबै पदाधिकारीलाई बोलाइयो तर  कार्यक्रम सुरू हुने समय बितिसक्दा पनि हल छिर्ने गेटमै भने ताला लगाइएको छ।  के कारणले त्यस्तो भएको हो भन्ने यकिन हुन सकेको छैन । नयाँ पत्रिकाकर्मीको क्यामेराले जे देख्यो :

सुझावित समाचार