जनमत पार्टी विभाजित : जनस्वराज पार्टीलाई आयोगको मान्यता
डा. सिके राउत नेतृत्वमा जनमत पार्टी औपचारिक रूपमा विभाजित भएको छ । दीपक साहको नेतृत्वमा गठित जनस्वराज पार्टीलाई मंगलबार निर्वाचन आयोगले मान्यता दिएको छ । आय…
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता हुने ठाउँको मूलगेटमै ताला (फोटोफिचर)
आज जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुँदैछ । दुई पार्टीबीच एकता हुने भनेर ११ बजेको लागि प्रज्ञा प्रतिष्ठानमा सबै पदाधिकारीलाई बोलाइयो तर कार्यक्रम…
सांसद सापकोटालाई हटाउन चौथोपटक जनमतको पत्र : सभामुख घिमिरेलाई भेटेर सिके राउतले राखे गुनासो
जनमत पार्टीले आफ्नो समानुपातिक सांसद गोमा लाभ सापकोटालाई हटाउन चौथोपटक संसद् सचिवालयमा पत्र पठाएको छ । जनमतको संसदीय दलले ११ कात्तिकमा पठाएको पत्र मंगलबार …
महोत्तरीमा जनमत पार्टीका दर्जन नेता-कार्यकर्ताले पार्टी परित्याग गरे
महोत्तरीमा जनमत पार्टीका दर्जनौँ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा कार्यकारिणी समिति सदस्य सञ्जय स्वराजी, केन्द्रीय …
मधेशका मुख्यमन्त्रीसँग आफ्नै पार्टी रुष्ट, सोध्यो स्पष्टीकरण
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको कार्यशैलीप्रति उनकै पार्टी रुष्ट भएको छ। पार्टीसँग समन्वय नगरी अनावश्यक काम गरेको भन्दै मुख्यमन्त्रीलाई जनमत पार्टील…
पूर्वमन्त्री अब्दुल खान सवार गाडी धादिङमा दुर्घटना
पूर्वमन्त्री तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी दुर्घटनामा परेकाे छ। काठमाडौंबाट चितवन जाँदै गरेको बिएसी २७३५ नम्बरको उपाध्यक्ष…
जनमत पार्टी सरकारमा सहभागी नहुने, उपनिर्वाचनमा उम्मेदवारी दिने
जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङको प्रदेश सभा क्षेत्र नं. १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ। सो पार्टीक…
जनमत पार्टीद्वारा अधिवेशन घोषणा, यस्ताे छ तालिका
जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशन घोषणा गरेको छ। पार्टीका राष्ट्रिय सचिव बिपी साहका अनुसार पार्टीको सचिवालय बैठकले वडादेखि प्रदेश कमि…
जनमत पार्टीले राख्यो संविधान संशोधनको माग
सत्तारुढ दल जनमत पार्टीले संविधान संशोधनको माग गरेको छ। संविधान दिवसको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै जनमतले संविधान संशोधनको माग गरेको हो। जनमत पार्…
जनमतको ‘एप्रुभल रेटिङ’मा २१ जनप्रतिनिधि पास, एक फेल
जनमत पार्टीले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि गराएको ‘एप्रुभल रेटिङ’को नतिजा सार्वजनिक भएको छ। जनमतले …
पार्टीका जनप्रतिनिधिको मूल्यांकन गर्न जनमतले गरायो मतदान
‘राइट टु रिकल’को व्यवस्थाअनुसार आठ जिल्लाका २२ स्थानमा मतदान, नेपालको इतिहासमा पहिलोपटक भएको जनमतको दाबी सिके राउत नेतृत्वको जनमत पार्टीले आ…
‘एप्रुभल रेटिङ’ बाट आफ्ना जनप्रतिनिधिको मूल्यांकन गराउँदै
जनमत पार्टीको नयाँ काम
मधेसलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन जनमतको माग
जनमत पार्टीले मधेसलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार ज्ञापनपत्…
जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने
जनमत पार्टीले संघ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारलाई निरन्तरता दिने …
जनमत पार्टीको केन्द्रीय समिति बैठक, सरकारमा सहभागी हुने मुख्य एजेन्डा
जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बसेको छ। बिहीबार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक एकैपटक बस…
विधानविपरीत काम गरेकाे भन्दै जनमत पार्टीद्वारा पाँच नेतालाई कारबाही
जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै सो पार्टीका पाँच नेतालाई कारबाही गरेको छ। कारबाहीमा पर्नेमा पूर्वसा…
जनमत पार्टीको केन्द्रीय समिति विस्तार
डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो। बैठकले १७ सदस्यीय …
जनमतलाई सरकारमा ल्याउन गठबन्धन तयार, मन्त्रालय प्रधानमन्त्रीले टुंगो लगाउने
सत्तारुढ दलका शीर्ष नेताले सरकारमा सहभागिताको विषयमा असन्तुष्ट रहँदै आएको जनमत पार्टीलाई सरकारमा समेट्ने सहमति गरेका छन्। प्रधानमन्त्री पुष्पकमल द…
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
डा. चन्द्रकान्त राउत (सिके राउत)ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ। कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उ…
मन्त्रालयमा असन्तुष्टि जनाउँदै जनमत सरकारबाट बाहिरियो
आफूले खोजेको मन्त्रालय दोस्रोपटक मन्त्रिपरिषद् विस्तारमा नपाएपछि जनमत पार्टी सरकारबाट बाहिरिएको छ । सुरूदेखि नै दाबी गरेको उद्योग मन्त्रालय नपाएपछि जनमतका तर्फबा…