मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक

मंगलबार, १९ चैत, २०८१
डिजिटल संस्करण

मन्त्रिपरिषद्को बैठकले गरेका २४ निर्णय सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गरी उनले १८ चैत र १५ चैतमा बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्। 

१८ चैतमा ८ तथा १५ चैतमा १६ वटा निर्णय भएका छन्। 

यस्ता छन् निर्णयहरू-

सुझावित समाचार