मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, सजाय माफीसम्बन्धी कार्यविधि खारेज

बुधबार, ३० माघ, २०८१
डिजिटल संस्करण

सरकारले सजाय माफी, मुलतबी परिवर्तन तथा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन्। 
यस्ता छन् निर्णयहरूः 

सुझावित समाचार