सप्तकोशी नदीको बहाव पाँच लाखभन्दा माथि, ‘रेडअलर्ट’ जारी

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

सप्तकोशी नदीमा पानीको बहाव पाँच लाख क्युसेक प्रतिसेकेन्डभन्दा माथि पुगेको छ। २ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव पाँच लाख २१ हजारभन्दा माथि पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।

कोशी ब्यारेजका ५६  ढोका खुला गरिएको छ। कोशीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेडअलर्ट’ जारी गरेको छ। 

सुझावित समाचार