हिंसा शब्द रेकर्डबाट नहटाउने सभामुखको निर्णयपछि भड्किएको संसद् (फोटोफिचर)

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले एमाले सांसद योगेश भट्टराईको शब्द रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि माओवादी केन्द्रका सांसदहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्। 

माओवादीको निरन्तर अवरोधपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाउँदै बैठक स्थगित गरेका छन्। संसदमा हामीले जे देख्यौँ :

See More On

सुझावित समाचार