मर्स्याङ्दीमा बस खस्यो [भिडियाे]

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा भारतीय नम्बरकाे बस खसेको छ। करिब साढे ११ बजेतिर खसेको बसका यात्रुकाे खाेजी तथा उद्धारमा कुरिनटारबाट गोताखोर, नेपाली सेना र आँबुखैरेनीको प्रहरीसहित करिब ५०–६० जना सुरक्षाकर्मी खटिएका छन्। थप विवरण आउन बाँकी छ ।

भिडियो स्रोत : सुरेन्द्रमान घले

सुझावित समाचार