देशभर ३० जनामा हैजा संक्रमण

मंगलबार, २२ साउन, २०८१
डिजिटल संस्करण

देशभर ३० जनामा हैजाको संक्रमण देखिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)दिएको जानकारीअनुसार हैजाका बिरामीको संख्या बढिरहेका छन् ।

हालसम्म हैजाबाट कसैको पनि मृत्यु भने भएको छैन । 

सुझावित समाचार