१८ जनाको शव संकलन : प्राधिकरण

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण
१८ जनाको शव संकलन : प्राधिकरण

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। १८ जनाको शव संकलन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमानमा १९ जना सवार रहेकाेमा घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंबाट पोखरातर्फ जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।

सुझावित समाचार